Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 10h agolast: 6h ago

सुर्खेतमा घ्यूका नाममा बेचिएको प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ। बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पूजा पसल तथा स्टोरबाट पूजामा प्रयोग हुने घ्यूका नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ फेला पारेको थियो। जफत गरिएको उक्त चिल्लो पदार्थ कार्यालयले नष्ट गरेको छ।

TopicsSurkhet
3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

घ्यूका नाममा बिक्री भइरहेको प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ। उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पूजा पसल तथा स्टोरबाट पूजामा

story3 publishers
Coverage

2 more headlines since

first · 10h agolatest · 7h ago
  1. घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

    कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो । उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुईContinue reading "घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट"

  2. घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

    कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो । उक्त जफत गरिएको चिल्लो पदार्थका करिब […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.