
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने
परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने जानकारी दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । तर भ्रमणको मिति औपचारिक रूपमा निश्चित नभएको परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बताएका छन् । विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएअनुसारकै आसपासको मितिमा भ्रमण हुने जानकारी उनले दिए । वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको पनि उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने जानकारी दिएका हुन्।
3 more headlines since

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री...

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । यद्यपि, भ्रमणको मिति औपचारिक रूपमा निश्चित भइनसकेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।सञ्चारकर्मीसँग शुक्रबार कुराकानी गर्दै मन्त्री खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएअनुसारकै आसपासको मितिमा भ्रमण हुने जानकारी दिए ।“तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ”, उनले भने ।वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै मन
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन ग…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उ…