Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 1h ago

कांग्रेस महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पाँच पदाधिकारी निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पाँच जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपसभापतिमा अर्घाखाँचीका पुष्पा भुसाल, पश्चिम नवलपरासीका विनोदकुमार चौधरी र गुल्मीका चन्द्र भण्डारी विजयी भएका छन् । भुसाल महिला उपसभापति, चौधरी समावेशी उपसभापति र भण्डारी खुला समूहबाट निर्वाचित भएका हुन् । लुम्बिनीबाट उपसभापतिमा चार, महामन्त्रीमा एक र सहमहामन्त्रीमा पाँच जना गरी १० जना नेताले पदाधिकारीमा उम्मेदवारी दिएका थिए ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

लुम्बिनीलाई उपसभापतिमा लाभैलाभ, अन्य पदमा नोक्सान

तेजेन्द्र के.सी. बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टी पदाधिकारीका लागि उम्मेदवार बनेका नेतामध्ये उपसभापतिमा तीन जना विजयी भएका छन् । महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उपसभापतिमा चार जना, महामन्त्रीमा एक जना र सहमहामन्त्रीमा पाँच जना गरी

story2 publishers
Coverage

1 more headline since

  1. कांग्रेस पदाधिकारीमा लुम्बिनीको बलियो उपस्थिति : पदाधिकारीमा ५, केन्द्रीय समितिमा २५ जना

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टी पदाधिकारीमा ५ जना निर्वाचित भएका छन् । महाधिवेशनमा लुम्बिनीबाट उपसभापतिमा ४ जना, महामन्त्रीमा १ र सहमहामन्त्रीमा ५ जना गरी १० जना नेताले पदाधिकारीमा उम्मेदवारी थिए ।जसमध्ये ३ उपसभापति र २ सहमहामन्त्रीमा मात्र विजयी भएका हुन् ।लुम्बिनीबाट उपसभापतिमा अर्घाखाँचीका पुष्पा भुसाल, पश्चिम नवलपरासीका विनोदकुमार चौधरी र गुल्मीका चन्द्र भण्डारी विजयी भएका छन् । भुसाल महिला उपसभापति, समावेशी उपसभापतिमा चौधरी र खुला समूहबाट भण्डारी

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.