Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 1h ago

घिमिरे दाजुभाइ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

दाङको घोराहीका सहोदर दाजुभाइ कमलकिशोर घिमिरे र किरणकिशोर घिमिरे नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । किरणकिशोर खुलातर्फबाट र कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । शुक्रबार सम्पन्न महाधिवेशनबाट उनीहरूको विजय भएको हो । दुवैजना ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोराहरू हुन् ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरण र कमल ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोराहरू […]

Coverage

1 more headline since

  1. दाङका सहोदर दाजुभाइ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    दाङका दुई सहोदर दाजुभाइ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न महाधिवेशन अन्तर्गत कमलकिशोर घिमिरे र किरणकिशोर घिमिरे केन्द्रीय सदस्यमा विजयी भएका हुन् । दुवै दाजुभाइ दाङको घोराहीका हुन् ।किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।कमलकिशोर २०७४ मा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए भने किरणकिशोर २०७९ मा दाङ २ मै उम्मेदवार बनेका थिए ।

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.