Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 21h ago

मोरङको खोला बगरबाट प्रहरीले २६४ किलो गाँजा बरामद

मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले दुई सय ६४ किलो ५९० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो खोजतलास गर्दा बेवारिसे अवस्थामा राखिएको गाँजा फेला परेको हो । यस घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको जानकारी छैन ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 3 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

मोरङको बक्रा खोलाको बगरमा लुकाइएको २६४ किलो गाँजा प्रहरीद्वारा बरामद

विराटनगर । मोरङको रतुवामाईस्थित बक्रा खोलाको बगरमा लुकाएर राखिएको २६४ किलोभन्दा बढी गाँजा प्रहरीले बरामद गरेको छ । रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्रा खोलाको बगरमा बेवारिसे अवस्थामा गाँजा रहेको गोप्य सूचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो खोजतलास गरेको

archives2 publishers
Coverage

1 more headline since

  1. मोरङमा दुई सय ६४ किलो गाँजा बरामद

    रानी समचारदातारानी (मोरङ), असोज २९ गते । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोला बगरबाट प्रहरीले दुई सय ६४ किलो ५९० ग्राम गाँजा बरामद गरेको छ ।बिहीबार दिउँसो गाँजा...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.