Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

दशैं–तिहार यात्रुका लागि चाङ्गानको चौबीसै घण्टे सडक सहायता सेवा सुरु

नेपालमा चाङ्गान ब्रान्डको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्प प्रालिले ‘चाङ्गान केयर २४/७’ सडक सहायता सेवा सुरु गरेको छ। दशैं, तिहार तथा छठ पर्वलाई लक्षित यो सेवामार्फत यात्राका क्रममा सवारीसाधनमा समस्या आएमा ग्राहकले चौबीसै घण्टा आवश्यक सहायता पाउनेछन्। कम्पनीले देशभरका ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धताअनुरूप यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstLokaantar logoLokaantar

दशैंको बेला गाडी बिग्रिने डर ? चाङ्गनले ल्यायो २४ घण्टे सेवा

नेपालमा चाङ्गन ब्रान्डको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्पले प्रालिले देशभरका ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र सहयोग प्रदान गर्ने प्रतिबद्धताअनुरूप चाङ्गन केयर २४/७ सडक सहायता सेवा शुरू गरेको छ।नेपालको प्रमुख चाडपर्व दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा परिवार तथा आफन्तसँग भेटघाट गर्न र चाडपर्व मनाउन धेरै मानिसहरू यात्रामा निस्कने गर्छन् । यसैलाई मध्यनजर गर्दै चाङ्गन केयर २४/७ले ग्राहकको यात्रालाई थप सहज, सुरक्षित र ढुक्क बनाउने लक्ष्य राखेको छ। चाडपर्व मनाउन घर फर्किने वा द

story2 publishers
Coverage

1 more headline since

  1. दशैं तिहारका बेला चाङ्गानको चौबीसै घण्टा सडक सहायता सेवा

    २९ असोज, काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाङ्गानले ग्राहकका लागि चौबीसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ। नेपालमा चाङ्गानका सवारीसाधनको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सञ्चालनमा ल्याएको ‘चाङ्गान केयर २४×७’ सेवामार्फत ग्राहकले यात्राका क्रममा सवारीसाधनमा समस्या आएमा आवश्यक सहायता प्राप्त गर्न सक्नेछन्। चाडपर्वका बेला परिवार तथा आफन्तसँग भेटघाट गर्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Changan launches 24/7 roadside assistance service for Dashain-Tihar travellers · K cha khabar