Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

कैलालीमा खैरो हेरोइनसहित एकजना पक्राउ

कैलालीको टीकापुर नगरपालिका–१ बस्ने १९ वर्षीय निशान शाहीलाई बुधबार बिहान खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopicsKailali
2 publishers · 2 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Coverage

1 more headline since

  1. कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ

    कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बस्ने १९ वर्षीय निशान शाहीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.