
दशैँमा महँगियो मासुः खसीको मासुको मूल्य ह्वात्तै बढ्यो, व्यवसायी मालामाल, उपभोक्ता मारमा !
काठमाडौँ । यस वर्षको दशैँमा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ । बाढीपहिरो, सडक अवरोध र ढुवानीमा समस्या देखाउँदै व्यवसायीले मासुको मूल्य बढाएका हुन् । काठमाडौँमा अहिले खसीको मासु प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँसम्म बिक्री भइरहेको छ । गत वर्षको दशैँमा यही मासुको मूल्य प्रतिकिलो १ हजार ३०० देखि १ हजारContinue reading "दशैँमा महँगियो मासुः खसीको मासुको मूल्य ह्वात्तै बढ्यो, व्यवसायी मालामाल, उपभोक्ता मारमा !"
