Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

सडक अवरुद्ध हुँदा आरुघाटमा यात्रु अलपत्र

काठमाडौंसहित विभिन्न स्थानबाट गृहजिल्ला फर्किंदै गरेका सर्वसाधारण सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन्। आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। अलपत्र यात्रुहरू हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन्।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन् । उनीहरू हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । बाटो अवरुद्ध […]

Coverage

1 more headline since

  1. आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र यात्रु [फोटोफिचर]

    काठमाडौंसहित विभिन्न स्थानबाट गृहजिल्ला फर्किंदै गरेका सर्वसाधारण सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन् । उनीहरू हेलिकप्टरमार्फत् आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन् ।आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । बाटो अवरुद्ध भई गाडी चल्न नसकेपछि यस क्षेत्रमा रोकिएका यात्रु हेलिकप्टरले घर पुर्‍याइदिने अपेक्षासहित घरिलचौरमा बसिरहेका भए पनि हालसम्म हेलिकप्

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.