
दसैँमा परदेशिएका पाइला
दसैँको तेस्रो दिन मंगलबार पनि चाडबाडको खुसी र जमघटलाई पन्छाएर वैदेशिक रोजगारीका लागि उड्न बाध्य नेपाली युवाहरूको विमानस्थलमा बाक्लो भीड लागेको छ ।
दशैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवाहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो भीड देखिएको छ। चाडपर्वको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ। दशैँको रमझम सुरु भएसँगै विदेशिने नेपालीहरूको भीड विमानस्थलमा बढ्दै गएको छ।

दसैँको तेस्रो दिन मंगलबार पनि चाडबाडको खुसी र जमघटलाई पन्छाएर वैदेशिक रोजगारीका लागि उड्न बाध्य नेपाली युवाहरूको विमानस्थलमा बाक्लो भीड लागेको छ ।
1 more headline since

काठमाडौँ । दशैँको मुखमा विदेशिनेको लर्को लागेको छ । दशैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशिने नेपालीहरुको बाक्लो भीड देखिन थालेको छ । दशैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरुको विमानस्थलमा बाक्लो भीड छ । चाडपर्वको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छContinue reading "दशैँको मुखमा विदेशिनेको लर्को… (तस्वीरहरु)"
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई शनिबार बिहान ललितपुरको …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उ…
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…