माउन्टेन इनर्जीका सेयरधनीलाई आकर्षक लाभांश, बोनस सेयर २०%, साधारणसभा कात्तिक २० मा
काठमाडौं। माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ १.०५ प्रतिशत नदग लाभांश दिने निर्णय गरेको हो। विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १३औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। कम्पनीले […] The post माउन्टेन इनर्जीका सेयरधनीलाई आकर्षक लाभांश, बोनस सेयर २०%, साधारणसभा कात्तिक २० मा appeared first on BIZMANDU.