Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

दरबारमार्गमा दसैँ सेल सुरु, व्यापारमा भने चमक छैन

दसैँ नजिकिएसँगै राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ। चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याएका छन्। तर व्यापारीहरूका अनुसार बजारमा पहिलेको जस्तो व्यापार हुन सकेको छैन।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक

काठमाडौँ। दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ। चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याए पनि बजारमा पहिलेको जस्तो व्यापार

story2 publishers
Coverage

1 more headline since

  1. दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

    काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ । चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याए पनि बजारमा पहिलेको जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । ब्रान्डेड सामग्रीका लागि परिचित दरबारमार्गमा दसैँको समयमा किनमेल गर्ने ग्राहकको चहलपहल बढ्ने अपेक्षा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.