
ग्रीसका लागि अमेरिकी राजदूत हटाउने तयारीमा ट्रम्प, के छन् आरोप?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई पदबाट हटाउनेबारे विचार गरिरहेको बताइएको छ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई राजीनामा दिन आग्रह गरेका छन्। अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप, तथा प्रशासनमा पहुँच दिलाउने बदलामा ट्रम्पका एक दाताको ठूलो क्रेडिट कार्ड बिल तिर्न आग्रह गरेको आरोप सार्वजनिक भएपछि ह्वाइट हाउसले उनलाई पद छाड्न भनेको हो। ह्वाइट हाउसकी नयाँ प्रेस सचिव केटी जकारियाले आफ्नो पहिलो पत्रकार सम्मेलनमा गिलफोयललाई राजीनामा दिन आग्रह गरिएको पुष्टि गरेकी छन्। यसैबीच, ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले गिलफोयललाई पदबाट हटाउनेबारे विचार गरिरहेको पनि बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई पदबाट हटाउनेबारे विचार गरिरहेको बताइएको छ।...
3 more headlines since

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार उनलाई पद छाड्न भनेको उनले दुई घण्टाभित्रै उनले राजीनामा दिने घोषणा गरेकी हुन्।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई राजीनामा दिन आग्रह गरेका छन् ।प्रशासनमा पहुँच दिलाउने बदलामा ट्रम्पका एक दातालाई ठूलो क्रेडिट कार्ड बिल तिर्न आग्रह गरेको आरोप सार्वजनिक भएपछि ह्वाइट हाउसले उनलाई पद छाड्न भनेको हो ।ह्वाइट हाउसकी नयाँ प्रेस सचिव केटी जकारियाले आफ्नो पहिलो पत्रकार सम्मेलनमा गिलफोयललाई राजीनामा दिन आग्रह गरिएको पुष्टि गरेकी छन् । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरकी पूर्वमंगेतरसमेत रहेकी गिलफोयलमाथि विभिन्न अनियमितताका आरोप सार्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपपछि राजीनामा दिन भनेका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जकारियाले नियुक्त भएको एक साताभन्दा कम समयमै शुक्रबार पद छाडेकी …
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न प्रदेश…
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार बिहान काठमाडौंको नख्खुस्थित …