
म्याक्ससको १६ सिटे विद्युतीय मिनीबस नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार
काठमाडौं- हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनीबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अक्टोबर ११, २०२६ मा काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको
