
गन्यापधुराद्वारा आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन
डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ। रु ६ करोड ५३ लाखभन्दा बढी लागतमा निर्माण भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आज गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन
