Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसले आइतबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने उक्त बैठकबारे कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्। बैठकमा पार्टीको १५ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ, जसमा प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन भनिएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बैठक बोलाइएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 3h ago
  1. कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै

    काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। सानेपामा बस्ने उक्त बैठकमा देशको समसामयिक […] The post कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार, सातै प्रदेश सभापतिलाई पनि बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। उनका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकले पार्टीको महाधिवेशनबारे थप निर्णय […]

  3. कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।बैठक आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्नेगरि आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन भनिएको छ।पार्टीको १५ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.