
उदयपुरको बेलकामा पहिरो, तीन घर बगे
भक्तिविलास पोखरेलगाईघाट, भदौ २७ गते । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।बेलका नगरपालिकाका नगरप्र...
उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङमा शुक्रबार राति जमिन धसिएर गएको पहिरोले तीनवटा घर बगाएको छ। आहाले डाँडामा गएको सो पहिरोका कारण चार घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीले तत्कालका लागि राहत सामग्री वितरण गरेको छ।

भक्तिविलास पोखरेलगाईघाट, भदौ २७ गते । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।बेलका नगरपालिकाका नगरप्र...
2 more headlines since

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ । बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो । पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर […]

भक्तिविलास पोखरेल गाईघाट, भदौ २८ गते । उदयपुरको बेलका नगरपालिका वडा नं.–८ बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रवार राति गएको पहिरोमा परी विस्थापित भएका चार घरपरिवारलाई नेपाल...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्भावित विपद्को जोखिम कम गर्न जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन…
सुनजस्तो पहेँलो धातु देखाई १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनि…
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका भदौ २९ गते सोमबार बिहान ३ बजेदेखि खुला गरिने भएको छ। पशुपति …