रेवान पोखरा अध्यक्षमा वसन्त गौतम निर्वाचित
पोखरा- रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। शनिबार संस्थाको ३२ औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। पोखराको चर्चित टेम्पल ट्रिका सञ्चालक गौतम मेड फाइभ, क्याफे कन्सर्टका पनि संचालक हुन्। कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्ष […]

