_cVelqNyif9.jpg)
पशुपति क्षेत्रमा तीज पर्वको तयारी
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाको सहभागितामा तीज पर्व २०८३ का लागि
