Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको र पटक-पटक बढुवा लिएको आरोपमा बुधबार काठमाडौँस्थित विशेष अदालतमा आरोप पत्र दर्ता गरिएको हो। आयोगले निजविरुद्ध कैद र जरिवानाको माग दाबी गरेको छ।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

प्रमुख अनुसन्धान अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको भ्रष्टाचार मुद्दा

काठमाडौँ, भदौ २४ गते । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश...

news2 publishers
Coverage

1 more headline since

  1. गुप्तरचरका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश र बढुवाका […] The post गुप्तरचरका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.