Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

राहत सामग्रीबारे महेश बस्नेतको अभिव्यक्तिप्रति नेपाल प्रहरीको आपत्ति

बाढीपहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्ने नेकपा (एमाले) का सचिव महेश बस्नेतको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बस्नेतले राहत सामग्री वितरण नगरी राखिएका कारण कुहिएको समेत दाबी गरेका थिए। नेपाल प्रहरीले उक्त आरोपलाई तथ्यहीन र कपोलकल्पित भन्दै विपद्का बेला सुरक्षा निकायमाथि लगाइएको यस्तो आरोपप्रति असन्तुष्टि व्यक्त गरेको छ।

2 publishers · 2 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

महेश बस्नेतको अभिव्यक्तिपछि प्रहरीको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित र

story2 publishers
Coverage

1 more headline since

  1. महेश बस्नेतको आरोपपछि प्रहरीको आपत्ति

    बाढी प्रभावितका लागि जुटाइएको राहत सामग्री सुरक्षाकर्मीले नै प्रयोग गरेको भन्ने नेकपा (एमाले) का सचिव महेश बस्नेतले दिएको अभिव्यक्तिको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल देखिन्छ । उनको त्यही अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ ।उक्त क्लिपमा बस्नेतले राहत सामग्री सेना र प्रहरीले प्रयोग गरेको तथा कतिपय सामग्री वितरण नगरी राख्दा कुहिएको दाबी गरेको सुनिन्छ । उनले विपद्का बेला सञ्चालन गरिएको राहत वितरण प्रणालीप्रति समेत प्रश्न उठाउँदै सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका थिए ।

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.