
अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपालको रसुवा क्षेत्रमा यात्रा नगर्न आग्रह
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि आफ्नो ‘ट्राभल एडभाइजरी’मा सुधार गर्दै पर्यटक तथा आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको
