
बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा
कञ्चनपुर । गएरातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका-३ र ४ घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल खसेको छ । नदीको कटानले पुल आसपासका संरचनामा क्षति पुर्याएपछि चौधर नदीमा रहेको झोलुङ्गे पुल खसेको बेदकोट
