Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

अमेरिकी सेनाद्वारा तीनवटा इरानी तेल ट्याङ्कर नष्ट गरिएको दाबी

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले शनिबार इरानको 'इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स' (आईआरजीसी) सँग सम्बन्धित तीनवटा तेल ट्याङ्कर नष्ट गरेको दाबी गरेको छ। इरानी सैन्य समूहले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि जवाफी कारबाही स्वरूप यो आक्रमण गरिएको हो। सेन्टकमका अनुसार खार्ग टापु नजिकको एम/टी डाउनी र जास्क नजिकको एम/टी स्टार्क १ लगायतका ट्याङ्करहरू नष्ट गरिएका छन्।

3 publishers · 3 headlines · developing over 9 hours
Broke firstLokaantar logoLokaantar

तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दावी

अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि गरिएको हो।“इरानको असफल आक्रमणपछि सेन्टकमले खार्ग टापु नजिकको आईआरजीसीको नेतृत्वमा रहेको कच्चा तेल वाहक एम/टी डाउनी र जास्क नजिकको एम/टी स्टार्क १ लाई नस्ट गरेकोे छ,” अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक्समा जारी विज्ञप्तिमा भनेको छ ।“अमेरिकी बलले ओमानको

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. अमेरिकी सेनाको आक्रमणमा तीन इरानी तेल ट्यांकर नष्ट : इरानद्वारा पनि प्रतिशोधको दाबी

    अमेरिकी विज्ञप्तिमा ती ट्यांकरहरूलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र यस क्षेत्रमा यसका सशस्त्र प्रतिनिधिहरूलाई आर्थिक सहयोग गर्न मद्दत गर्ने छायाँ नेटवर्कको हिस्सा भनिएको छ।...

    Nagarik News logoNagarik NewsPrivateinternational3 publishers
  2. तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दाबी

    वासिङ्टन डीसी । अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि गरिएको हो। “इरानको असफल आक्रमणपछि

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.