Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 5d ago

अफ्रिकाको वास्तविक आकार देखाउने नयाँ विश्वनक्सा प्रयोग गर्ने राष्ट्रसंघको प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको वास्तविक भौगोलिक आकारलाई सही रूपमा देखाउने नयाँ विश्वनक्सा प्रयोग गर्ने प्रस्ताव पारित गरेको छ। चीनसहित १६४ देशले यस प्रस्तावको पक्षमा मतदान गरेका छन् भने अमेरिकाले विपक्षमा मतदान गरेको छ। दशकौँदेखि प्रयोगमा रहेका परम्परागत नक्साहरूले अफ्रिकालाई वास्तविक आकारभन्दा सानो देखाउँदै आएको भन्दै यो परिवर्तन गर्न लागिएको हो।

2 publishers · 2 headlines · developing over 1d 13h
Broke firstNagarik News logoNagarik News

अफ्रिकाको सही आकार देखाउने नक्साको पक्षमा चीनसहित १६४ देश, अमेरिकाले गर्‍यो विपक्षमा मतदान

संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको वास्तविक आकारलाई अझ सही रूपमा देखाउने नक्सा प्रयोग गर्न समर्थन गरेको छ।...

international2 publishers
Coverage

1 more headline since

  1. अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा

    न्युयोर्क । विश्वलाई दशकौँदेखि देखाइँदै आएको परम्परागत नक्साले अफ्रिकाको वास्तविक आकारलाई सानो देखाएको भन्दै संयुक्त राष्ट्रसंघले विश्वनक्सा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको भौगोलिक आकारलाई तुलनात्मक रूपमा सही देखाउने नयाँ

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.