Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

पर्याप्त अधिकार नदिए प्रदेश सरकारको औचित्य छैन: बागमती मन्त्री राजेन्द्र प्रजापति

बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अधिकार नदिने हो भने प्रदेश सरकार कायम राख्नुको औचित्य नहुने बताए। प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि सङ्घीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुस्याइँ गरेको उनको भनाइ छ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

पर्याप्त अधिकार नदिए प्रदेश सरकार राख्नुको औचित्य छैन: मन्त्री प्रजापती

काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रदेश सरकार गठन भएको लामो समय बित्दा पनि सङ्घीय

story2 publishers
Coverage

1 more headline since

  1. बागमतीका उद्योगमन्त्रीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?

    काठमाडौं । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रदेश सरकार गठन भएको लामो समय भई सक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कन्जुस्याइँ गरेको बताएका हुन् । उनले कतिपय प्रदेशमा रहेका अधिकारलाई सङ्घीय सरकारले […] The post बागमतीका उद्योगमन्त्रीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.