
ड्रोनमा अमेरिकाको नयाँ कर
काठमाडाैँ। अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा शुल्कसम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए। ह्वाइट हाउसले
