
काठमाडौँ महानगरका भूमिहीन र अव्यवस्थित बोसवासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना
काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसवासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै
