
राष्ट्रियसभा बैठक प्रारम्भ
काठमाडौँ, भदौ १६ गते । राष्ट्रियसभा बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन सभासमक्ष प...
काठमाडौंमा आज बसेको राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको हो। प्रतिवेदन पेस भएपछि राष्ट्रियसभाको अर्को बैठक भदौ २३ गते अपराह्न १:१५ बजे बस्ने गरी स्थगित भएको छ।

काठमाडौँ, भदौ १६ गते । राष्ट्रियसभा बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन सभासमक्ष प...
2 more headlines since

राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

काठमाडौं– राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन्। सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बैठक आगामी बुधबार बस्ने भएको छ। उक्त बैठकमा भोटेकोशीमा आएको बाढीका सम्बन्धमा एउटा विशेष प्रस्ताव पेश …
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
चीन सरकारले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै तातोपानी नाकासँग जोडिएको झाम्गु बन्दरगाह अनिश्चितकालका…