
Teenager Arrested for Kidnapping and Murder of 11-Year-Old
Bara. Police have arrested a teenager on suspicion of involvement in the kidnapping and murder of 11-year-old Rajesh Kumar Sah,...
बाराको विश्रामपुर गाउँपालिका-३ मुसहरवाका ११ वर्षीय बालक राजेश कुमार साहको भारतमा अपहरणपछि हत्या भएको छ। बारा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बालकको शव भारतमा फेला परेको जानकारी दिनुभयो। यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Bara. Police have arrested a teenager on suspicion of involvement in the kidnapping and murder of 11-year-old Rajesh Kumar Sah,...
1 more headline since
KATHMANDU: An 11-year-old boy from Bara has been murdered in India following his abduction. According to the police, Rajesh Kumar Sah, an 11-year-old resident of Musaharwa in Bishrampur Rural Municipality-3, was killed in India. Information Officer and Deputy Superintendent of Police Min Bahadur Ghale of the Bara Police Secretariat stated that the child’s body was […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…