Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17h agolast: 16h ago

रामग्राममा प्रहरीद्वारा गोली प्रहार, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित निलो गेट नजिकै प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले आइतबार यो कारबाही गरेको हो। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेका छन्। लागुऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले उनीहरूमाथि गोली प्रहार गरेको जनाएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

पश्चिम नवलपरासीमा गोली चल्यो, २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

story2 publishers
Coverage

1 more headline since

  1. रामग्राममा प्रहरीद्वारा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ

    रूपन्देही । पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.