१५ अर्बमा बन्दै गरेको गल्छी-रसुवागढी सडक कति सग्लो, कति ध्वस्त?
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले नेपाल-चीन जोड्ने छोटो दूरीको गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षति पुर्याएको छ।
भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको गल्छी–रसुवागढी सडक सञ्जालमा गम्भीर क्षति पुर्याएको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढी र पहिरोका कारण उक्त खण्डको करिब ४० देखि ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएको छ। १५ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यो छोटो दूरीको व्यापारिक मार्ग भदौ १० गतेको बाढीपछि अवरुद्ध भएको हो।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले नेपाल-चीन जोड्ने छोटो दूरीको गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षति पुर्याएको छ।
1 more headline since

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बाढी र पहिरोले विशेष गरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडक भासिएर पूर्ण रूपमा…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…
चीन सरकारले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै तातोपानी नाकासँग जोडिएको झाम्गु बन्दरगाह अनिश्चितकालका…