Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बाढीले क्षतिग्रस्त त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटियो

भोटेकोसीको बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख फेला परेको छ। प्रतिनिधि सभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल सुरुङको मुख भेटिएको हो। आयोजनाका महत्त्वपूर्ण उपकरण निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गरेको थियो भने अहिले सुरुङभित्र अक्सिजन पठाउने काम भइरहेको छ।

4 publishers · 4 headlines · developing over 59 min
Broke firstLokaantar logoLokaantar

त्रिशूली ३ ‘ए’ : ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल भेटियो सुरुङको मुख

त्रिशूली ३ ‘ए’ मा अहिले ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल सुरुङको मुख भेटिएको छ ।ऊर्जा एवं जलस्रोत विज्ञ समेत रहेका तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेका अनुसार अथक प्रयासपछि सुरुङको मुख भेटिएको हो । उनी अहिले फिल्डमै छन् ।सरकारले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका महत्त्वपूर्ण उपकरण निकाल्न हेलिकप्टरमार्फत् ‘स्पेशल फोर्स’ परिचालन गरेको थियो ।न्यौपानेका अनुसार अहिले टनेल भित्र अक्सिजन पठाइएको छ । उनका अनुसार ८ मिटर ड्रिल गर्न झण्ड

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. त्रिशूली–३ ‘ए’ सुरुङको मुख भेटियो,  उद्धार कार्य तीव्र

    काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ । सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ४० मिटर माथिल्लो (अपस्ट्रिम) क्षेत्रमा सुरुङको

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. भर्टिकल होलभन्दा ८ मिटर तल भेटियो त्रिशूली–३ ‘ए’ सुरुङको मुख

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
  3. त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो

    काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ । प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको जानकारी दिएका हुन् । ‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ,’ न्यौपानेले भने । त्रिशूली–३ ‘ए’ जलविद्युत् […] The post त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.