Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

नारायणगढ–मुग्लिन सडकखण्डमा त्रिशूली नदीद्वारा एक किलोमिटर सडक कटान

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा त्रिशूली नदीले करिब १ किलोमिटर सडक छेउको भाग कटान गरेको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि नारायणगढतर्फको भागमा नदीले क्षति पुर्याएको हो। डिभिजन प्रमुखको नेतृत्वमा प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको छ र सडक प्रयोगकर्ताहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

3 publishers · 3 headlines · developing over 9 hours
Broke firstRatopati logoRatopati

कृष्णभीरको पहिरोमात्रै होइन, त्रिशूलीले सडक छेउको १ किलोमिटर भाग नै कटान गर्‍यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा कृष्णभीरको पहिरोका कारण यातायात प्रभावित भइरहेका बेला त्रिशूली नदीले सडक छेउको करिब १ किलोमिटर भाग नै कटान गरेको पाइएको छ । सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
  1. कृष्णभीरको ‘१ किलोमिटर भाग’ कटान हुँदा तत्काल नबन्ने भो काठमाडौँ-चितवन सडक

    काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्डको कृष्णभीरमा ठूलो पहिरो गएको छ। आइतबार बिहान गएको पहिरोका कारण त्रिशूली नदी सडक छेउको करिब १ किलोमिटर भाग नै कटान गरेको पाइएको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ चेनिज ३१ं०५० मा आइतबारको बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो। नदीले सडक छेउको भाग कटान […]

  2. नारायणघाट–मुग्लिन सडकखण्डमा त्रिशूली नदीले सडक छेउको १ किलोमिटर भाग कटान

    त्रिशूली नदीले नारायणघाट–मुग्लिन सडकखण्डको सडक छेउको करिब १ किलोमिटर भाग कटान गरेको छ ।सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो ।सडक छेउको भाग नदीले कटान गरेपछि उक्त सडकखण्डमा यात्रा गर्दा सुरक्षित तथा सतर्क रहन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ ।कटानबाट भएको क्षतिको थप विवरण लिन डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।प्राविधिक टोलीको स्थ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.