
मुस्लिम राष्ट्रहरूलाई खामेनीको चेतावनी : वास्तविक शत्रु चिन्नुपर्छ
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन र ‘वास्तविक शत्रु’ पहिचान गरी त्यसको सामना गर्न आह्वान गरेका छन्।...
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकहरूलाई एकजुट भएर 'वास्तविक शत्रु' विरुद्ध उभिन आग्रह गर्नुभएको छ। इस्लामिक एकता सप्ताहको अवसरमा टेलिग्राममार्फत सन्देश जारी गर्दै खामेनीले साझा चुनौतीहरूको सामना गर्न एकता आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले मुस्लिम राष्ट्रहरूलाई आफ्नो वास्तविक शत्रु पहिचान गरी इस्लामिक ऐक्यबद्धताका लागि एकजुट हुन आह्वान गर्नुभएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन र ‘वास्तविक शत्रु’ पहिचान गरी त्यसको सामना गर्न आह्वान गरेका छन्।...
4 more headlines since
काठमाडौँ- इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको ६ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो। इरानी सर्वोच्च नेता खामेनीले फेब्रुअरी २८ मा युद्ध सुरु हुँदा उनका बुबा अली खामेनी मारिएको केही समयपछि सत्ताको बागडोर सम्हालेका थिए। सर्वोच्च नेताको नियुक्तिपछि उनी […]
इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले खाडी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आग्रह गरेका छन्।

तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकलाई एकजुट भएर आफूहरूले सामना गरिरहेको ‘वास्तविक शत्रु’ विरुद्ध उभिन आग्रह गरेका छन् । इस्लामिक एकता सप्ताहका अवसरमा खामेनीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत लिखित सन्देश

Tehran. Iran's Supreme Leader Mojtaba Khamenei has urged the rulers of Muslim countries in the Gulf region to unite and...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …