
भोटेकोशी बाढी : बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक
प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।...
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र पुनर्स्थापनाका लागि बागमती प्रदेशका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ। बैठकले बाढी र पहिरोबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता अनुसार बेलीब्रिज, झोलुङ्गे पुल र तुइन निर्माणको प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।...
1 more headline since
काठमाडौँ- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक बसेको छ। बैठकमा बाढी तथा पहिरोबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा तत्काल उद्धार तथा राहतका कामलाई कुनै अवरोधबिना निरन्तरता दिने निर्णय गरेको छ। प्रभावित […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …