भारतले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने
विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो।
भारत सरकारले नेपालमा एक विशेष टनेल रेस्क्यू टोली र बेलिब्रिज पठाउने घोषणा गरेको छ। विभिन्न जलविद्युत आयोजनाभित्र फसेका कामदारहरूको उद्धारका लागि यो टोली पठाउन लागिएको हो। यस सहयोगले विपद् प्रभावित क्षेत्रमा जारी उद्धार कार्य र पूर्वाधार पुनर्स्थापनामा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो।
1 more headline since
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने आवागमन मंगलबार बिहानैदेखि प्रभावित भएको छ। नदीमा…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…