Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोगमा काठमाडौँबाट एक महिला पक्राउ

काठमाडौँ महानगरपालिका–३१ ठूलो खरिबोटमा ‘विजडम हब इन्टरनेसनल प्रालि’ सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा ४३ वर्षीया सङ्गीता आचार्य पक्राउ परेकी छिन्। आकर्षक सुविधा र रोजगारीको प्रलोभन देखाएर नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको उनीमाथि आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार सुनसरीको धरान स्थायी घर भएकी आचार्यलाई बिहीबार पक्राउ गरिएको हो।

2 publishers · 2 headlines · developing over 10 hours
Broke firstRatopati logoRatopati

रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ। सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँमा घर भाडामा लिई उनले सो कम्पनी

story2 publishers
Coverage

1 more headline since

  1. ठगी गर्ने महिला पक्राउ

    नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीकी सङ्गीता आचार्य रहेकी छन् । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।प्रहरीका अनुसार आचार्यले काठमाडौँ महानगरपालिका–३१ ठूलो खरिबोटमा घर भाडामा लिई ‘विजडम हब इन्टरनेसनल प्रालि’ सञ्चालन गर्दै आएकी थिइन् । सो कम्पनीमार्फत स्याम्पु, साबुन, घिउकुमारीको सामान, हिमाली सिस्नु पाउडरलगायत वि

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.