Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चद्वारा देउवाको पक्षमा आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खोलिदिएको छ। अदालतको यो आदेशले गगन थापा पक्षलाई उत्साहित बनाएको भए तापनि पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा भने आदेश आएन। महाधिवेशनको कानुनी बाटो खुले पनि पार्टीभित्रको आन्तरिक संकट भने समाधान हुनुको साटो झन् गहिरिएको छ।

3 publishers · 3 headlines · developing over 2d 11h
Broke firstSetopati logoSetopati

कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन देउवाको पक्षमा आदेश

नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुलेको छ।

politics3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 2d ago
  1. कांग्रेस महाधिवेशन विवाद : सर्वोच्चले फुकाएको अन्तरिम 'गाँठो'

    वरिष्ठ अधिवक्ता केसी सर्वोच्चको आदेश वा अन्तिम फैसला आउनु अगावै कांग्रेसभित्रको राजनीतिमा परिस्थितिले नयाँ मोड लिन सक्ने अनुमान लगाउँछन् । पुरक निवेदनमा बहस गरेका अधिवक्ता इन्द्र अर्यालले पनि पूर्ण इजलासको आदेश अनुसार महाधिवेशन गर्न गगन थापा नेतृत्वमा रहेको कांग्रेसलाई निर्बाध महाधिवेशन गर्न बाटो खोलिदिएको बताए ।

    Baahrakhari logoBaahrakhariPrivatedetail3 publishers
  2. सर्वोच्चले महाधिवेशनको बाटो खोले पनि कांग्रेसमा एकताको ढोका खुलेन

    सर्वोच्च अदालतको पछिल्लो आदेशले कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खोलिदिएको छ । यो आदेशले गगन थापा पक्षलाई उत्साहित बनाएको छ । तर, पार्टीभित्रको संकट भने समाधान हुनुको साटो अदालतको आदेशपछि झन गहिरिएको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.