बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा भीषण बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । मित्रराष्ट्र चीनको तिब्बतस्थित भू-भागबाट आएको बाढीका कारण २०८३ भाद्र १० गते बिहानदेखि रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको घटनाप्रति नेपाल मेडिकल कलेजले गहिरोContinue reading "बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार"
