व्यवसायी दिपा सिम्खडाले गरिन् २५ लाख रूपैयाँ बराबरको कपडा निःशुल्क दिने घोषणा
आफू व्यवसायीका रूपमा मात्र नभइ यो देशको छोरीका रूपमा विपत्तिको समयमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको बताएकी छन्।
व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवाका बाढी प्रभावितहरूका लागि आफ्नो पसलबाट २५ लाख रुपैयाँ बराबरको नयाँ कपडा सहयोग गर्ने घोषणा गरेकी छन्। विपत्तिको समयमा एक व्यवसायीको रूपमा मात्र नभई देशको छोरीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको उनले बताएकी छन्। यो सहयोगले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
आफू व्यवसायीका रूपमा मात्र नभइ यो देशको छोरीका रूपमा विपत्तिको समयमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको बताएकी छन्।
1 more headline since

व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवा बाढीबाट प्रभावितहरुलाई आफ्नो तर्फबाट ठूलो सहायताको घोषणा गरेकी छन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा र काठमाडौंबीच चल्ने सवारी साधनको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासनले छुट्टाछु…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …