
नवलपरासीको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख सहयोग गर्ने
रूपन्देही । रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा […]
