पुस्तकालय नीतिको मस्यौदामा छलफल हुँदै
विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज काठमाडौँमा बस्दैछ। विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय पुस्तकालय नीतिको मस्यौदामाथि छलफल गर्नेछ।
विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
1 more headline since

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, सार्वजनिक नीति तथा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बैठक आगामी बुधबार बस्ने भएको छ। उक्त बैठकमा भोटेकोशीमा आएको बाढीका सम्बन्धमा एउटा विशेष प्रस्ताव पेश …
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने आवागमन मंगलबार बिहानैदेखि प्रभावित भएको छ। नदीमा…