बजारमा महँगी मार : असारमा ५.१४ प्रतिशत पुग्यो मूल्यवृद्धि, थोकमा झनै उच्च
तथ्यांक अनुसार २०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो वर्ष असारमा यस्तो मुद्रास्फीति जम्मा २.२० प्रतिशतमात्र थियो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत कायम भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ४.०६ प्रतिशतको तुलनामा कम हो। यद्यपि, २०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ५.१४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.२० प्रतिशत मात्र थियो।
तथ्यांक अनुसार २०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो वर्ष असारमा यस्तो मुद्रास्फीति जम्मा २.२० प्रतिशतमात्र थियो ।
1 more headline since

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा देशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस्तो अवस्था देखिएको हो । आर्थिक वर्ष २०८१/८२ मा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने आवागमन मंगलबार बिहानैदेखि प्रभावित भएको छ। नदीमा…