Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

रसुवा बाढीपछि उद्धार र राहत कार्यलाई तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रसुवामा आएको बाढीपछि उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार सरकारले राहत र पूर्वाधार निर्माणमा बजेटको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। बैठकले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य, सञ्चार र सुरक्षित स्थानान्तरणका लागि आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावितको आपतकालीन उद्धार र राहत कार्यमा तिव्रता दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार र राहत कार्यक्रममा तिव्रता दिने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन् । बैठकमा रसुवा बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा गरिएको छ। यससँगै उद्धार, सुरक्षित स्थानान्तरण, राहत, सूचना सञ्चार, स्वास्थ्य, परिचालन गर्न आवश्यक बजेट, […] The post बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. उद्धार र राहतमा तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय, बजेट अभाव हुन नदिन मन्त्रालयहरुलाई निर्देशन

    काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पछिको उद्धार तथा राहत कार्यलाई तीब्रता दिने निर्णय गरेको छ। राहत तथा उद्धारमा बजेटको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई मन्त्रिपरिषद्को बैठकले निर्देशन पनि दिएको छ। ‘आवश्यक बजेट, पूर्वाधार निर्माणका विषयमा समन्वय गर्न सम्बन्धीत मन्त्रालयहरूले कार्य प्रारम्भ गर्ने लगायत निर्णय भएको छन्,’ एक मन्त्रीले भने। आज बिहान रसुवामा गएको बाढीले […] The post उद्धार र राहतमा तीव्रता दिने मन्त्रिपरिषद्को निर्णय, बजेट अभाव हुन नदिन मन्त्रालयहरुलाई निर्देशन appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.