Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

१० वर्षसम्म पनि बागलुङ सडक खण्ड अलपत्र, नयाँ ठेक्काको तयारी

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्र गर्ने कार्य सम्झौता भएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पाँच पटकसम्म म्याद थप गर्दा पनि काम नसकिएपछि भारत/सिद्धिसाई जेभीसँगको ठेक्का गत पुस १७ गते रद्द गरिएको छ। दुई वर्षमा सक्नुपर्ने काम अलपत्र परेपछि अहिले सो खण्डमा पुनः नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र […]

Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. १० वर्षमा पाँच पटक म्याद थप गर्दा पनि बनेन सडक, पुनः ठेक्काको तयारी

    कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष। मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत/सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ । गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.