
सांसद ऐन महरको अभिव्यक्तिप्रति यातायात व्यवसायी महासङ्घको विरोध
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रतिनिधि सभा सदस्य ऐन महरले सदनमा दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले एक विज्ञप्ति जारी गर्दै सांसद महरको भनाइको भर्त्सना गरेका हुन्। अत्तरियामा भएको