Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Auglast: 6d ago

नाडा अटो शो २०२६ मा टाटाको सिएरा ईभी सार्वजनिक, बुकिङ खुला

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मा 'सिएरा ईभी' सार्वजनिक गरेको छ। कम्पनीले यस विद्युतीय एसयूभीको प्रि-बुकिङ खुला गर्दै आगामी दशैंदेखि डेलिभरी सुरु हुने जानकारी दिएको छ। सिएरा ईभीसँगै नेक्सन ईभीको नयाँ भेरियन्ट पनि सार्वजनिक गरिएको छ भने अन्य दुई मोडलमा विशेष छुटको व्यवस्था गरिएको छ।

TopicsKathmandu
4 publishers · 4 headlines · developing over 12 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

टाटाको सिएरा ईभी नेपाली बजारमा, दसैँदेखि डेलिभरी हुने

काठमाडौं : टाटाको बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘सिएरा ईभी’ नेपाली बजारमा सार्वजनिक भएको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मार्फत सिएरा ईभी सार्वजनिक गर्दै बुकिङसमेत

archives4 publishers
Coverage

3 more headlines since

first · 25 Auglatest · 6d ago
  1. नाडामा सिएरा ईभी सार्वजनिक

    काठमाडौँ । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो ।

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक: नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक, अरू दुई मोडलमा विशेष छुट

    नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झनै बलियो बनाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatebazar4 publishers
  3. नेक्सन ईभीको नँया भेरियन्ट सार्वजनिक, अरू २ मोडलमा विशेष छुट

    नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि शुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक शुरू प्रि बुकिङ पनि खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि शुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झन् बलियो भएको छ । सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.