
मकवानपुरको पलाँसेमा त्रेतायुगको झल्को : सीता र त्रिजटाको दुर्लभ मूर्तिसहित ‘सीता अशोक बाटिका’ निर्माण
मकवानपुर । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो-कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ। डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजना, भर्याङ कालिका सामुदायिक वनको व्यवस्थापन
