
रणवीर सिंह र ‘डन ३’ का निर्माताबिचको टक्कर, कानुनी लडाइँको चेतावनी दिँदै ईम्पा पुगे पिता
मुम्बई । चलचित्र ‘डोन ३’ बाट बाहिरिएको विषयलाई लिएर अभिनेता रणवीर सिंह र निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टबिचको विवाद नयाँ मोडमा पुगेको छ। फिल्मबाट अलग भएपछि निर्माताले करिब ४५ करोड रुपैयाँ नोक्सानीको भरपाई माग गरेको दाबी सार्वजनिक
